info@ithome.com.np +977 9841549777

उपेन्द्र यादव द्वारा ईदको शुभकामना

source Digitalpati २०८१ चैत्र २२ गते , शुक्रबार
0
Shares
Facebook Twitter Share

ईमधेश न्यूज सम्वाददाता, राजविराज, १८ चैत्र । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद(उल(फित्र २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, दिर्घायु तथा उत्तरोत्तर प्रगति को हार्दिक शुभकामना व्यक्त गर्दछु। यो पर्व भाइचारा, मानवता, पवित्रता र समानताको प्रतीक भएको हुँदा सबै भाषा, धर्म, संस्कृति तथा चाडपर्वहरूको संरक्षण र संवर्द्धन गर्नु राज्य र सम्पूर्ण नेपालीहरूको साझा दायित्व हो। ईद पर्वले समाजमा एकता, मेलमिलाप र बन्धुत्वको भावना विकास गराउन सहयोग पुगोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

प्रतिक्रिया

सम्बन्धित समाचार

हालको समाचार